IME Life New

हिमालयन बैंकद्धारा आँखा अस्पताललाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयोग गरेको जनाएको छ।

बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरिएको थियो

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS