IME Life New

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैंकको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS