IME Life New

हिन्डनवर्ग विवादको १ वर्षपछि भारतीय शेयर बजारमा सेबीले उठायो कठोर कदम, ‘नेकेड सर्ट सेलिङ’मा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले ‘नेकेड सर्ट सेलिङ’मा प्रतिबन्ध लगाउने कठोर निर्णय गरेको छ।

सेबीले रिटेल इन्भेस्टरलगायत हरेक वर्गका लगानीकर्तालाई सर्ट सेलिङको अनुमति दिएको छ। तर, उनीहरुले नेकेड सर्ट सेलिङ गर्न पाउने छैनन् । हिन्डनबर्ग विवादको एक वर्षपछि सेबीले यस्तो प्रतिबन्ध लगाउने निर्णय लिएको हो।

Esewa
Crest

सेबीले सबै वर्गका लगानीकर्ताले फ्युचर अप्सन्समा ट्रेडिङका लागि उपलब्ध सबै स्टकमा सर्ट सेलिङ गर्न पाउने जनाएको छ। रिटेल इन्भेस्टरलाई पनि यो अनुमति दिइएको छ।

सर्ट सेलिङ फ्रेमवर्कलाई लिएर सेबीले आफ्नो बयानमा भनेको छ, ‘यसले भारतीय शेयर बजारमा नेकेड सर्ट सेलिङलाई अनुमति दिँदैन। सबै लगानीकर्ताले सेटलमेन्टका क्रममा शेयरको डेलिभरी पूरा गर्नुपर्नेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS