IME Life New

हाम्रो बिकास बैंकले प्रस्ताव गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: हाम्रो विकास बैंकले गतबर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको साउन १४ गते बसेको बैठकले बोनस र नगद  गरी कुल १०.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Esewa
Crest

बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई बितरण गर्नेछ ।

बैंकले गतबर्ष ५ करोड ४५ लाख खुद नाफा गरेको थियो ।

हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनस शेयर बितरणपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS