IME Life New

स्विस रिको ग्रुप सीएफओमा माल्मस्ट्रोम एन्डर्स नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिको ग्रुप चिफ फाइनान्सियल अफिसर (सीएफओ)मा एन्डर्स माल्मस्ट्रोम नियुक्त भएका छन्।

कम्पनीले माल्मस्ट्रोमलाई सन् २०२५ अप्रिल १ बाट लागू हुने गरी ग्रुप सीएफओमा नियुक्त गरेको हो। हाल ग्रुप सीएफओमा जोन डेसी रहेका छन्।

Esewa
Crest

माल्मस्ट्रोम हाल एथोरा होल्डिङ्सको ग्रुप सीएफओ छन्। उनी इक्विटेबल होल्डिङ्स, एएक्सए यूस, एएक्सए विन्टरथ्रु र स्विस लाइफ ग्रुपमा पनि सिनियर फाइनान्सियलको भूमिकामा छन्।

माल्मस्ट्रोमले म्याथमा विद्यावारिधि गरेका छन्। म्याथ, फिजिक्स र एस्ट्रोनोमीमा उनले स्तानकोत्तर उपाधि हासिल गरेका छन्।

हालका ग्रुप सीएफओ डेसीले २०२५ मार्च ३१ बाट अवकाश पाउनेछन्। अवकाशपछि उनी स्विस रिमा नन–एक्जिक्युटिभ डाइरेक्टरको भूमिका रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS