IME Life New

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उमा जोशी बोहरा नियुक्त भएकी छिन् । कम्पनीको बैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ ।

बोहरालाई बैशाख २१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS