IME Life New

स्वाभिमान लघुवित्तको बोनस शेयर शेयरधनीको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्तले बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ। लघुवित्तले २० प्रतिशत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत माघ २९ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गराउको जनाएको छ त्यस्तै हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपश्चात् मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

लघुवित्तकोे गत फागुन १३ गते सम्पन्न सभाले गत आ.वको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS