IME Life New

स्वाभिमान लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश बापतको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS