IME Life New

स्वाभिमान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरी नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई नियुक्त गरेको हो ।

कम्पनीले फागुन १ गतेबाट लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकाल आगामी ४ वर्षका लागि नियुक्त गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS