IME Life New

सोल्टी होटलको बोनस शेयर शेयरधनीको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलले १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।कम्पनीले गत मंसिर २३ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो ।

यसका साथै हालसम्म पनि डिम्याट नगरेकाहरुले हकमा भने खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने र सो पछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS