IME Life New

सोनापुर मिनरल्सको १४औं वार्षिक साधारणसभा आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलको १४ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा कम्पनीको साउन १५ गते रजिष्टर्ड कार्यालय, घर नं१२४, त्रिकुटी मार्ग बत्तीसपुतली काठमाडौंमा दिउँसो ४ बजे गर्ने जनाएको छ ।

उक्त सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र संशोधन तथा आईपीओ निष्कासन प्रिमियममा जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएका सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS