IME Life New

सेन्ट्रल फाइनान्सको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले कम्पनीको प्रस्तावित लाभांश पुस ८ गते स्वीकृत गरेको हो

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest

अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS