IME Life New

सेन्चुरी कमर्शियल बैंक रोयल कटेजबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्चुरी कमर्शियल बैंक र नवलपरासीको बर्दघाटस्थित रोयल कटेजबीच छूट सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका क्रेडिट र डेबिट कार्डवाहक ग्राहकले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छूट पाउनेछन् । सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS