IME Life New

सेञ्चुरी बैंकको अन्तरिम लाभांश शेयरधनीको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी बैंकले अन्तरिम लाभांश शेयरधनीको खातामा वितरण गर्न सुरु गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको तीन प्रतिशत नगद लाभांश शेयरधनीहरुको डिम्याट खातामा जम्मा गराएको हो ।

बैंकले गत आर्थिकको नाफाबाट प्रस्ताव गरेको चार दशमलव ७५ प्रतिशत नगद लाभांश मध्ये तीन प्रतिशत अन्तरिम लाभांश गत फागुन ३० गतेसम्म कायम शेयरधनीहरुलाई कर कट्टी गरी वितरण गर्न सुरु गरेको छ ।

Esewa
Crest

बैंकले आफ्नो लाभांश सुरक्षित गर्न भौतिक शेयरहरुलाई अभौतिकीकरण गर्न र हितग्राही खाताको विवरण बुझाउन आग्रह गरेको छ। लकडाउनका कारण स्थगित भएको कम्पनीको सभामा कारण यस बिषम परिस्थतीमा राहत प्रदान गर्नका लागि अन्तरिम राहत वितरण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS