IME Life New

सेञ्चुरी क्यापिटलको साधारणसभा कात्तिक ६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी क्यापिटलको चौथो वार्षिक साधारण सभा कात्तिक ६ गते हुने भएको छ । उक्त सभा काठमाडौं प्लाजा कमलादीमा दिउँसो १ बजे हुने भएको छ।क्यापिटलको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।

सभाले ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य प्रस्तावमा आव २०७६÷ ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS