काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक सुनिल कुमार न्यौपानेले राजिनामा दिएका छन् । बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेले दिएको राजिनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।