IME Life New

सेञ्चुरी कमर्सियल बैंकको दुई नयाँ शाखा विस्तार, कुल शाखा १२२ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा व्सितार गरेको छ । र्बंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौंको बालाजु र गौरीघाट गरी दुई शाखा सञ्चालनमा ल्याएको हो ।

यी दुई नयाँ दुई शाखा विस्तार भएसँगै बैंकको कुल शाखा १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS