IME Life New

सूर्योदय वोमी लघुवित्तको सिइओमा पंगेनी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो।

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गएपछि शनिवारबाट एकीकृत कारोबार शुरु गरेको उक्त कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो।

Esewa
Crest

उनी यसअघि पनि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सीईओ थिए । सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS