IME Life New

सूर्या लाईफको बीमा सेवा ओम डेभलपमेन्ट बैंकले दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाईफ इन्स्योरेन्स र ओम डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डे र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा पश्चात बैंकले आफ्नो ग्राहक तथा कर्मचारीको विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS