IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ्ग. पाएको छ । कम्पनीले ८८ करोड ७४ लाख रूपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको आईपीओमा केयर रेटिड. नेपालले कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ्ग प्रदान गरेको हो ।

सूर्या लाइफले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर एघारौ साधारणसभाबाट पारित गराइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाइसकेको छ । तर कम्पनीले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति भने तय गरेको छैन ।

Esewa
Crest

यसअघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनश शेयर वितरण गरी १ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन ७० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बीमा समितिले तोके भन्दा धेरै २ अर्ब १५ करोड रूपैयाँ पुग्नेछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS