IME Life New

सूर्या लाइफ इन्स्योरेन्सले पायो इमर्जिङ्ग एशिया इन्स्योरेन्स अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले इमर्जिङ्ग एशिया इन्स्योरेन्स अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्सले भारतीय चेम्बर अफ कमर्शबाट सन् १४ जुन, २०१९ मा थाईल्याण्डको बैंककमा आयोजिना पुरस्कार वितरण कार्यक्रममा उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट स्पेसल रेकग्निसन् फर इन्स्योरेन्स स्पेरडीङ् स्ट्रयाटेजी फर द् यर २०१९ पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

Esewa
Crest

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS