IME Life New

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा बैशाख २१ देखि जेठ ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ । कम्पनीले सन २०२२ मा परिपक्क हुने बीमालेखहरुमा उक्त छुट सुविधा लागू नहुने जनाएको छ भने यस सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नहुने समेत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS