IME Life New

सूर्या लाइफ कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न, भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशन कास्कीको हेम्जामा सम्पन्न भएको हो ।सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा सुमित सिन्हा, विपुल थापा, महासचिवमा यज्ञ बहादुर बुढाथोकी, सचिवमा तारणी कटुवाल, कोषदक्ष्यमा विजय शर्मा, सदस्यहरुमा गिता बस्नेत, विष्णु ढकाल, रामदत्त भट्ट,मेनुका पौडेल, प्रतिकजंग तामाङ, विष्णु लम्साल, सन्दिप गौतम, सुमन विष्ट र मुकेश पण्डित कर्मचारी संघको नयाँ कार्यसमितिमा चयन भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का, यूएनआई एशिया प्यासिफिक महासचिव राजेन्द आचार्य, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मी, उपाध्यक्ष , महासचीव श्रम प्रती नीधि हुमाकान्त रिजाल र बीमा समीती कर्मचारी संघको अध्यक्ष पुर्ण थापा अधीबक्ता बाशुदेव खत्री लगाएत देशभरी सातवटै प्रदेश बाट करीव ९० जना प्रतीनीधी र परिबेक्षकको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS