IME Life New

सुर्या लाइफद्धारा अभिकर्ता पुनतार्जगी तालिम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाँची शाखाले अभिकर्ता पुनतार्जगी तालिम तथा उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कम्पनीका सहायक महाप्रबन्धक किरण गौत्तमको प्रमुख आतिथ्यता सन्धिखर्कमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्यक्रममा करिब ५० भन्दा माथी अभिकर्ताको सहभागीता रहेको थियो ।

तालिममा प्रशिक्षण दिदै सहायक महाप्रबन्धक किरण गौतमले गाउँ गाउमा बिमा शिक्षा पुराउदै आम नागरिकको आर्थिक बचतसंगै भबिस्यमा आइपर्ने जोखिम बहन गराउन सबैलाइ सचेत गराए ।

Esewa
Crest

त्यस्तै, एरिया प्रबन्धक बुद्ध सुर्यवंशीले बीमाले स्वरोजगार प्रदान गर्नुको साथै भबिस्यमा हुने हरेक समस्यमा बिमा सहयात्री हुने हुँदा सबैमा बिमा जागरण गराउन अनुरोद गर्दै अभिकर्ता पेशालाइ स्वाभिमानी पेशाको संग्या दिदै जोस र जागिरले लाग्न सबैमा अनुरोध गरे ।

एरिया शाखा प्रबन्धक बुद्व बहादुर सुर्यवंशीको अध्यक्षता तथा मोटिभेशन र शाखा प्रमुख दिनेश सुनारको संचालनमा सम्पन्न कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई खादा र अवार्ड दिदै सम्मान गरिएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा उत्कृष्ट अवार्ड पाउनेहरुमा प्रथम सीता श्रीपाली सुनार, द्वितीय कृष्ण प्रसाद बन्जाडे र तृतीय स्थान तुल्सा पोख्रेलले हासिल गरि यो वर्षको उत्कृष्ट अवार्ड हासिल गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS