IME Life New

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलवार स्थिर रहेको सुनको मूल्य वुधवार घटेको छ । वुधवार सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।वुधवार छापावाला सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।

Esewa
Crest

त्यसैगरी वुधवार चाँदीको मूल्य पनी तोलामा २५ रुपैयाँले घटेर ८७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS