काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस आज अपरान्ह सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । समयमा प्रहरी तथा अन्य सुरक्षाकर्मी पुग्न नसक्दा स्थानीयबासी आफैले उद्धार गरेका थिए । स्थानीय बिष्णु खत्रीले सामाजिकि सञ्जाल फेसबुकमा अपलोड गरेको भिडियो हेरौं ।
https://www.facebook.com/JournalistBkhadka/videos/541001746686493/?v=541001746686493