IME Life New

नेप्सेमा थपियो दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर छन्।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका लागि माछापुच्छ्रे बैंकले ४ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकले ५.७५ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS