IME Life New

सिभिल लघुवित्तलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार १ः१ को अनुपातमा ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको जनाएको छ ।

उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले कमजोर रेटिङ प्रदान गरेको छ । हकप्रदलाई केयर रेटिङ नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो ।

Esewa
Crest

हकप्रदमा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटललाई तोकिएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS