IME Life New

सिभिल लघुवित्तको हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । संस्थाले साउन २५ गते, आइतबारबाट भाद्र २९ गते, सोमबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई संस्थाको हकप्रद निष्कासनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार हिजो बाँडफाँड गरिएको बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS