IME Life New

सिभिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू  हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ५ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, फिक्स डिपोजिटमा ५ दशमलव ६० प्रतिशतदेदि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS