IME Life New

सिन्धु विकास बैंकका सबै शाखा कार्यालय खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले आफ्ना सम्पुर्ण शाखा कार्यालयहरु संचालन गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्ना सबै शाखा कार्यालयहरु संचालन गर्ने जनाइएको छ ।

बैंकले बैशाख ४ गतेबाट प्रत्येक दिन विहान ११ बजेबाट १ बजेसम्मका लागि सबै शाखा खुला गर्ने जनाइएको छ । बैंकले अर्को सूचना नआइन्जेलसम्मका लागि मात्र सबै शाखा खुला गर्ने बताइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS