IME Life New

सिन्धुपाल्चोकको मेलम्चीमा सिटिजन लाइफको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालन गरेको छ । उक्त नयाँ शाखा कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गरेका छन् ।

सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरु लाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो ।

Esewa
Crest

नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सको ६३ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS