IME Life New

सिनर्जी पावरको बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावरको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेमाकम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत गरिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS