IME Life New

सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार वृद्धि, बहिर्गमन शुल्कको अवधि घटाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिद्धार्थ म्युुचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार वृद्धि गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा उक्त योजनाको आकार १ अर्ब रुपैयाँबाट वृद्धि गरेर १ अर्ब ५० करोड रुपैयाँको पुर्याएको हो।

Esewa
Crest

यसका साथै इकाइधनीहरुको हितलाई ध्यानमा राखेर योजना व्यवस्थापकले इकाइ बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शुल्क इकाइ खरिद गरेको ३ वर्षपश्चात मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी १ वर्ष कायम गरेको छ।

यस योजनाको थप जानकारी सिद्धार्थ क्यापिटलको वेबसाइटमा गएर हेर्न सकिनेछ। यस योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS