IME Life New

सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी कडेललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुन्दर प्रसाद कडेलले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त हुने भएकाले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कडेललाई दिइएको हो ।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS