IME Life New

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिद आवेदन ७ दिनभित्र दिनुपर्नेछ। आवेदक काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ।

Esewa
Crest

यसअघि उक्त शेयर ३५ दिनको समयसीमा दिएर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS