IME Life New

सिद्धार्थ इक्विटी फण्डको प्रतिफल घोषणा, इकाईधनीले कति पाउदैछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिफल घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २५ गते अपरान्ह ३ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले कर सहित ९ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । फण्डले कर सहित १३ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।

उक्त प्रतिफल केहि समय भित्रै इकाईधनीहरुले प्राप्त गर्ने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ । फण्डले लेखापरीक्षण सम्पन्न गरे सँगै प्रतिफल दिने निर्णय गरेको हो ।

Esewa
Crest
SIddhartha MF_1660193136482

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS