IME Life New

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गरायो अभिकर्ताहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफना सम्पूर्ण अभिकर्ताहरुको बीमा गराएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा सेवामा निरन्तर रुपमा खटिरहेका अभिकर्ताहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको कोरोना बीमा गराएको जनाएको छ।

कम्पनीले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै आफना ग्राहकहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS