IME Life New

सिटिजन लाईफले तेश्रो त्रैमास सम्म ६७ करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको हाल पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ११ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १६० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ८६४ प्रतिशतले वृद्धि हुँदै ४० करोड ४७ लाख पुगेको छ ।

Esewa
Crest

कम्पनीले तेश्रो त्रैमास सम्म ६७  करोड ८१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ६५  करोड ५  लाख  खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २५० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले ३८ हजार २ सय ८७  बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १२ करोड १४ लाख खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS