IME Life New

सिटिजन लाइफ भैरहवा एरियाद्धारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ भैरहवा एरियाले लिडर्स सम्मान तथा पुनर्ताजकी कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । उक्त तालिम होटल पौवा, भैरहवामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने लिडर्सहरुलाई सम्मान गरिएको थियो ।

सिटिजन लाईफ इन्स्योरेन्स मध्य, पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल, भैरहवा एरियाका एरिया प्रमुख नरेश सिग्देल, बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, परासी शाखा प्रमुख दिपक थापा, सिनियर एजेन्सी म्यानेजर अनिल अर्याल र रिता पाण्डे, ओमसतिया गाउपालिका वडा नं २ का वडाध्यक्ष ज्ञनेश श्रेष्ठ तथा भैरहवा एरियामा कार्यरत सफल लिडर्सहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका मध्य पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल एरिया प्रमुख नरेश सिग्देलले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र खादा ओडायर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS