IME Life New

सिटिजन लाइफ द्वारा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवल र बर्दघाट शाखाको संयुक्त पहलमा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुटवल र बर्दघाट शाखाको संयुक्त आयोजनामा संस्कृत झल्काउने र आएको रकम समाजको हितमा खर्च गर्ने उद्देश्यले खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम मध्ये ७० हजार बराबरको आवस्यक शैक्षिक समाग्री करिब २८० जना जनता दलित बिद्यालयका बिद्यार्थीहरुलाई बितरण गरेको हो ।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स पश्चिमका क्षेत्रीय प्रबन्धक सुनिल पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम समापन भएको थियो ।कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुस्ता गा.पा.कि उपाध्यक्ष श्रीमती इन्द्र कुमारी थरुरी रहेकि थिईन ।

कार्यक्रममा पुर्व गा.बि.स. अध्यक्ष टेक नारायण उपाध्याय, समाज सेवि भिम भन्डारी ,भैलो संयोजक ईश्वर भन्डारि बिद्यालयका शिक्षक ,अभिभावकहरु, देउसी भैलो टिम लगाएत बिद्यार्थी सहित करिब ३५० जनाको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS