IME Life New

सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ:  पछिल्लो पटक सञ्चालनमा आएको जीवन बीमा कम्पनी मध्यको एक ‘सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय राजधानी काठमाडौँ तथा बाहिरका हाल संचालित शाखाको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सेल्स एक्ज्युक्यूटिभ, लिगल एण्ड कम्लाएन्स अफिसर , आईटी अफिसर, म्यानेजमेन्ट ट्रेन्नि, ट्रेन्नि असिस्टेन्ट र पेड इन्टनहरुको लागि दरखास्त आह्वान गरेको हो । आवेदन दिनको लागि कम्पनीले ७ दिनको म्याद दिएको छ भने आवेदकले ईमेल मार्फत पनि आफनो बायोडाटा पठाउने व्यवस्था गरेको छ ।

Esewa
Crest

पछिल्लो समय नयाँ ९ ओटा जीवन बीमा कम्पनीले संचालनको अनुमति पाए संगै बीमा क्षेत्रमा रोजगारीको सम्भावना र आकर्षण बढ्दो छ । बीमाक्षेत्रका लागि दक्ष जनशक्ति पहिलो सर्त हो तर, जनशक्तिको अभावका कारणले फराकिलो र स्थायी आधारमा बीमाको विकास सम्भव भइरहेको छैन ।

नयाँ जीवन बीमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले आफुले काम गर्ने कम्पनीको कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS