IME Life New

विजय लघुवित्तले माग्यो सीईओ, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट, तथ्याङक शास्त्र, व्यवस्थापन, बैंकिङ वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन, कानुन वा सो सरहका विषयमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको पदमा कम्तिमा १० वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । उमेर ५५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति भदौ १९ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS