IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले भदौ १ गते एक सूचना जारी गर्दै सीईओ माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विषयमा स्नाकोत्तर उपाधि हासिल गरी कम्तिमा सात वर्ष वा स्नातक उपाधि हासिल गरी कम्तिमा १० वर्ष बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय श्रेणीमा काम गरेको हुनुपर्नेछ ।

आवेदन दिने अन्तिम मितिमा ३० वर्ष पूरा भएको वा ६० वर्ष ननाघेको उमेर हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS