IME Life New

सिटिजन लाइफद्वारा वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत १४ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख सञ्चालन अधिकृत दशरथ मणी खड्काले बीमांक वापतको १४ लाखको चेक हस्तान्तरण गरका हुन् ।

Esewa
Crest

कम्पनीले बीमित मृतकको ६ वर्षिया छोरा सिमन बि.क.लाई सो रकम हस्तान्तरण गरेको हो । सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बि.क.को असामयिक मृत्यु भएको थियो ।

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS