IME Life New

सिटिजन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स दमक शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले बीमीतको श्रीमती दिलमाया कार्कीलाई दाबी वापत १४ लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

बिर्तामोड शाखा प्रमुख उत्तम कोइरालाले सो चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

रतुवामाई नगरपालिका १० का स्वर्गीय बीमित भुपाल कार्कीको वैदेशिक रोजगारीको शिलशिलामा कतारमा असामयिक निधन भएको थियो ।

कार्यक्रममा दमक शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, सिटिजन लाइफ दमकका कर्मचारी लगायतको उपस्थिती थियो ।

सिजिटन लाइफ इस्योरेन्सले मुलुकभर २० वटा घातक रोगको उपचार सुविधासहित बीमाका विभिन्न सेवासुविधा ७० भन्दा बढी शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS