IME Life New

सिटिजन लाइफद्धारा बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं. ६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका मध्य र मध्य—पश्चिम क्षेत्र प्रमुख सुनिल पोखरेलको आतिथ्यता, भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, तौलिहवा शाखा प्रमुख सन्दिप लम्साल, रामपुर शाखा प्रमुख गेहेन्द्र पौडेल, ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, माया देवी गाउपालिकाका वडाध्यक्ष राजेन्द्र यादव सहित १५० जनाको उपस्थितीमा ९५ वर्षका अग्रज समाजसेवी चिन्तामणी न्यौपानेको हातबाट बीमितहरुलाई सम्मान गरेकामे जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ठुलो रकमको बीमा गर्ने २१ जना बीमितहरुलाई उनीहरुको सम्पूर्ण परिवार सहित बीमित सम्मानका साथै भैरहवा एरियामा कार्यरत सम्पूर्ण भिआइपि लिडर्सहरुलाई क्षेत्र प्रमुख सूनिल पोखरेलले उत्कृष्ट तालिम र उत्प्रेरणा कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS