IME Life New

सिटिजन लाइफको ‘सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा’ योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक छ । कम्पनीले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रम मार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल द्वारा उक्त योजना सार्वजनिक गरेका छन् ।

Esewa
Crest

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिका बाट आर्थिक सुरक्षामा टेवा पुर्यााउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यस विशेषताले ग्राहकहरुलाई बीमा योजना अनुसारको आफ्नो बीमाशुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज हुने कम्पनीले जनाएको छ । साथै उक्त कर्यक्रमको अवसरमा कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ ।

सिटिजन लाईफ इन्स्योरेन्सको ६२ वटा कार्यालयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS