IME Life New

सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले गरेका हुन् ।

भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ ।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS