IME Life New

सिटिजन्स म्युचुअल फन्डको रु. १ अर्ब नयाँ योजना आउँदै, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको नयाँ योजना आउने भएको छ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सन्तुलित योजना’ ल्याउन लागिएको छ। यो म्युचुअल फन्ड ल्याउन योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा सिटिजन्स क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्रीमा ल्याउनेछ।

यो बन्दमुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS